Tuesday, July 20, 2010

म किन नेपाल को प्रधामंत्री हुने के त्यस्तो गुण छ म मा,

 म नेपाल आलु पाटि सित सम्बध राख्छु ।
मेरो पहिलो agenda भनेको नै हाम्रो पिर्य आलुको दाम १
रुपैया प्रति किलो गर्ने हो, २:) नेपालि आलु लाइ विश्व भरि चिनाउने
३:)नअघाउन जेल मजाल्ले पहिला आफै आलु को नाम मा ७ पुस्ता लाइ पुग्ने गरि Swiss bank पैसा राख्ने पछि अलिअलि
पाटि लाइ पनि सहयोग गर्ने।
(तपाइ लाइ पनि हेरुला नि)
४:) नेपाल आलु पाटि का माननिय सदस्य जि हरुलाइ रातो पासपोर्ट दिने, पालै पालो गरेर बिश्व tour मा पठाउने, र सुरुवात चै माननिय (आलु माहामत्री) हजुर बाटै हुनुपर्छ भन्ने मेरो धाराणा छ।
५:) १ पटक सत्ता मा पुगेपछि बिपक्ष को १ नसुन्ने
अरु गुण पनि छन् तर आजलाइ यति नै

Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

3 comments (+add yours?)

Aakar said...

ha ha ha....
sabai quality rahechha hai....lol

मिशुला said...

भाबि प्रधानमत्री पो हो त

वेदनाथ पुलामी (उमेश ) said...

लौ गजबको गुण पो रहेछ !
यति राम्रा गुणहरु भए'छि .... देश पनि आलु जस्तै हुने पक्का छ नि हैन me शिला जी ! गर्नुस है प्रगति ..........

Post a Comment