Friday, February 25, 2011

its not my day भन्ने मलाइ लाइराछ


आज काम बिशेष ले त्रिरपु्रेश्वर जानु परेको नयाँ बानेश्वर बाट नेपाल यातायात
चढेको, बल्खु जाने बसमा चढेको भनेको त बस माइति घर बाट पुतलिसडक तिर पो हेड लाइट तेर्सायो। के गर्नु आफू नै हस्सु................अनि दिउसो भोक लागेर समोस
खाउ खाउ लागेर यसो पसल छिरेको त बासि पो परेछ बेकार मा ३० रुपैया गयो पानि मा बरू म:म खाको भय हुन्थो जस्तो लाग्यो पछि त ...................

its not my day भन्ने मलाइ लाइराछ
तर तपाइलाइ के लाइराच??


Thursday, February 17, 2011

पढेको कुरो काम लाग्छ क्या

class १२ को नेपाली मा एउटा निबन्ध थियो सायद रमेश विकल को हो कि क्या हो ,केटि साथि tittle  थियो कि के हो त्यसमा निब्नको नायक ले के हो कुन्नी लिफ्ट माग्छ कुन्नि.......................मैले चाहिँ त्यसकै सिको गरेर छाता लिफ्ट मागे अस्ति नयाँ बानेश्वर बाट फर्कदा के गर्नु पानि परेको थियो नि ................. India भन्दा idea ठलो रे के...........पल्ला घरे ठुले ले भन्थो

Tuesday, February 15, 2011

नयाँ कुरो पत्ता लगाइयो

हुनत त तपाइहरु मध्य कसै कसै लाइ मात्र थाहा होला कि etc को meaning। तर etc भनेको etcetera हो तर आज classमा सरले त यसो भन्नु भो e.t.c भनेको ending thinking capacity रे क्या। 


It is never too late for lean 
कि कसो

म हराको छैन

के गर्नु हजुर आफु हराए जस्तो लाग्यो तर म यहि छु है , अब देखी keep in touch हुन्छु है।  मेरो लेखाइ सायद यस्तो हुन सक्छexample

मिशुला