Tuesday, March 1, 2011

जाडो भो शिव जि लाई

आज बिहानै १ जना दिदी लाइ पोखराको गाडिमा पुराउन कान्ति पथ गको, फर्किदा यसो साथो को घर जानु पर्यो भनेर गल्लि को बाटो भयर यसो स्कुटि छिराको त बाफरे कति धेरै ले बाटो छेकेको ...................जाने भए पैसा दिनु पर्ने रे । किन चाहियो भन्दा त शिब जी लाइ जाडो हुन्छ रे त्यसैले दाउरा किनिदिने रे क्या पैसा जम्मा गरेर ...................
बाहिर जादै हो भने खुल्ला पैसा चाहि लिेयर जानु है
Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

0 comments (+add yours?)

Post a Comment