Friday, February 25, 2011

its not my day भन्ने मलाइ लाइराछ


आज काम बिशेष ले त्रिरपु्रेश्वर जानु परेको नयाँ बानेश्वर बाट नेपाल यातायात
चढेको, बल्खु जाने बसमा चढेको भनेको त बस माइति घर बाट पुतलिसडक तिर पो हेड लाइट तेर्सायो। के गर्नु आफू नै हस्सु................अनि दिउसो भोक लागेर समोस
खाउ खाउ लागेर यसो पसल छिरेको त बासि पो परेछ बेकार मा ३० रुपैया गयो पानि मा बरू म:म खाको भय हुन्थो जस्तो लाग्यो पछि त ...................

its not my day भन्ने मलाइ लाइराछ
तर तपाइलाइ के लाइराच??


Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

3 comments (+add yours?)

वेदनाथ पुलामी said...

हो रै'च ..... तपाइँ ले त बासि भए पनि खान पाउनु भो ....आफु त भोकै ....हाहा ........

Rabindra said...

शहिदगेट मा झरेर ओरालो लाग्नु भएन त अनि ?

Aakar said...

हाम्लाई त कस्ती हुस्सु केटी रै'छे भन्ने लाइरा'च !
रत्नपार्क जाने बस चढे'छि त्यस्तै हुन्छ भन्ने हाम्लाइ लाइरा थियो !

Post a Comment