Saturday, August 21, 2010

के भुल गरेछु

हिन्दि फिल्म मा नाना पाटेकर को dialogue याद आयो,
"EK MACHHAR AADMI KO HIJDA BANA DETA HAI" हुनत मइले यसो लेख्दा तपाइ ले भन्न सक्नुहुन्छ "How many teeth does a mosquito have?"
तर मेरो कुरा यो भन्दा अलि भिन्न छ।

के मात्र लेख्न खोजेको भन्छ नजिकै को रक्षा बन्धन छ तपाइ पनि कसैको प्रेमि होला ,नत्र कसैसित चक्कर चल्दै होला या  चलाउने बिचार मा हुनुहुन्छ भने साबधान, रक्षा बन्धन दिन घरमै बस्नु होस ।
कुनै पनि नारिको मुख सम्म नहेरे नि हुन्छ ।

म यो सब कुरा भन्दै छैन तलको तस्बिर हेरेर आफै decide गर्नुहोस ।






 त्यसैले म भन्छु यस्तो चै नहोस, बेलैमा सोच्ने कि!!!


अब त कुरो बुझ्नु भो होला नि हजुर.!!!!!!!!!!!!!............... Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

3 comments (+add yours?)

Dilip Acharya said...

दामी कलेक्सन :)

skduwal.blogspot.com said...

हसिलो अनि ठट्यौलो युक्त खुराकको संगालो पढ्ने मौका पाए...धन्यवाद "मिशुलाजी"..कहिलेकाही यस्तै खुराकले मन हसिलो बने दिदो रहेछ....

Paresh said...

Ho Ho Nikkai dami rahe6.....

Post a Comment