Tuesday, February 15, 2011

नयाँ कुरो पत्ता लगाइयो

हुनत त तपाइहरु मध्य कसै कसै लाइ मात्र थाहा होला कि etc को meaning। तर etc भनेको etcetera हो तर आज classमा सरले त यसो भन्नु भो e.t.c भनेको ending thinking capacity रे क्या। 


It is never too late for lean 
कि कसो

म हराको छैन

के गर्नु हजुर आफु हराए जस्तो लाग्यो तर म यहि छु है , अब देखी keep in touch हुन्छु है।  मेरो लेखाइ सायद यस्तो हुन सक्छexample।

मिशुला








Monday, August 30, 2010

महिनाको लाख लाख का बिटा कमाउने सोचमा..................


१२ को exam  दियर रिजलटको पर्खाइ मा हुने भाइ बहिनि को सम्बाद:
Ø  साले!!  के गर्दै छस हँ? टाइम पास कसरि गर्छस/ गर्छेस?
म त IELTS (Internationale English Language Testing System) गर्दै छु ।
Ø  होर म त TOEFL (Test Of English as a Foreign Language) गर्दै छु । य होर कहाँ गर्दै छस त ?
कहाँ हुनु नि पुतलिसडक तिर त हो नि , ११ देखि १ सम्म त IELTS को क्लास छ, साढे १ देखि hardware को क्लास छ। टाइम पास भइरहछ। next season को लागि try गर्नु पर्ला।
Ø  ये होर हेर्न म नि IELTS गर्ने भनेको उता मेरो दिदि ( मामा को छोरि) TOEFL गर भन्नु भो त्यसैले।
…………………………
Bachelor र master गरि सकेका कुरा .

Saturday, August 21, 2010

के भुल गरेछु

हिन्दि फिल्म मा नाना पाटेकर को dialogue याद आयो,
"EK MACHHAR AADMI KO HIJDA BANA DETA HAI" हुनत मइले यसो लेख्दा तपाइ ले भन्न सक्नुहुन्छ "How many teeth does a mosquito have?"
तर मेरो कुरा यो भन्दा अलि भिन्न छ।

Sunday, August 15, 2010

कति कमजोर रहेछन मेरा हात हरु तेरो खप्पर फोर्ने सकिन


बत्ति गएको छ आज मेरो काठमान्डौ मा ए साच्चि मेरो होइने हाम्रो किन किन बत्ति मुनि अध्यारो त मेरो मात्र होइन हामो सबैको साझा (गिदि) problem हो नि।
तर केहि छैन यहि बत्ति नभएको मौका मा म केहि लेख्न त खोजिरहेकी छु। यसो घर को बाहिर हेरेको त पल्लो घरकि भर्खेरै १२ पददै गरेको बहिनि र उनका २ जना small sis हरु English गितमा नाच्दै पो रहेछन, अनि त्यहि घरको बिचको तलामा भर्खरै ३-४ भो होला कोठा सरि आएका १ परिवार लुडो खेल्दै छ ।
पल्लो घरको परिवार मा १ जना केटो पनि छ। मेरो र त्यो केटो को आखाँ जुदाजुद हुन खोज्छ तर त्यो लजाउँछ र भित्र पस्छ, त्यसको FZ (lord of road) बाइक पनि रैछ। जब म मेरो स्कुटि start गर्छु तब त्यो केटो पनि आफ्नो बाइक मेरो पछि पछि लिएर चोक सम्म त आउँछ

Friday, August 6, 2010

फेसबुक लोकतान्त्रिक पार्टी, नेपाल

मइले फेसबुक मा भेटेका केहि रमाईला fan page र group हरु


"मलाई बामदेव भन्दा रामदेव प्यारो लाग्छ" ,
"मलाई प्रचण्ड भन्दा कालो कुकुर मन पर्छ",
:"भाउ खोज्ने केटि लाइ बाल छैन" ,
"तेरो स्वास्नी क्या च्वाक छ यार" ,
"घरकी स्वास्नी दाल बराबर" ,हरे के के नाम ज...ानेका हुन् कुन्नि\


बाटोमा मुतनेको तुरी काटदेउ




नेपाललाई स्वतन्त्र छोड हस्तछेप नगर
कागलाई केरा पाक्यो हर्स न बिस्मात


मेरो पनि एउटा मिल्ने साथि छ


तलाई एकान्तमा त् भेतुउ न् दुई मिनेट कुतिन छु भने हेर्न!!


बिहानै फेसबुक ,बेलुकै फेसबुक, ससुराली जादाँ ससुराली मै फेसबुक !!!
मलाई दाल,भात,तरकारि,अचार जस्तो मिठो अरु केहि लाग्दैन
नाई !!! जान्न म abroad...

Monday, August 2, 2010

रिमिक्स उखान टुक्का

उखान टुक्काहरुका रिमिक्स
भर्सन :-
1 न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई