Thursday, February 17, 2011

पढेको कुरो काम लाग्छ क्या

class १२ को नेपाली मा एउटा निबन्ध थियो सायद रमेश विकल को हो कि क्या हो ,केटि साथि tittle  थियो कि के हो त्यसमा निब्नको नायक ले के हो कुन्नी लिफ्ट माग्छ कुन्नि.......................मैले चाहिँ त्यसकै सिको गरेर छाता लिफ्ट मागे अस्ति नयाँ बानेश्वर बाट फर्कदा के गर्नु पानि परेको थियो नि ................. India भन्दा idea ठुलो रे के...........पल्ला घरे ठुले ले भन्थो
Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

3 comments (+add yours?)

Aakar said...

आफू चैँ छाता बोकेर, पुतलीसडक मा बस्ने, उ त वानेश्वर बाटै टाप ! :P

वेदनाथ पुलामी said...

हेर ! कत्रो झ्यास भा' हाम्रो अनिल जी लाइ ......कुराएर !!
निकै हेन्डसमको लिफ्ट मिल्या जस्तो छ !!

Unknown said...

mishula ji tyo nibandhaka lekhak shyam prashad sharma hun.

Post a Comment