हिन्दि फिल्म मा नाना पाटेकर को dialogue याद आयो,
"EK MACHHAR AADMI KO HIJDA BANA DETA HAI" हुनत मइले यसो लेख्दा तपाइ ले भन्न सक्नुहुन्छ "How many teeth does a mosquito have?"
तर मेरो कुरा यो भन्दा अलि भिन्न छ।
के मात्र लेख्न खोजेको भन्छ नजिकै को रक्षा बन्धन छ तपाइ पनि कसैको प्रेमि होला ,नत्र कसैसित चक्कर चल्दै होला या चलाउने बिचार मा हुनुहुन्छ भने साबधान, रक्षा बन्धन दिन घरमै बस्नु होस ।
कुनै पनि नारिको मुख सम्म नहेरे नि हुन्छ ।
म यो सब कुरा भन्दै छैन तलको तस्बिर हेरेर आफै decide गर्नुहोस ।
त्यसैले म भन्छु यस्तो चै नहोस, बेलैमा सोच्ने कि!!!
अब त कुरो बुझ्नु भो होला नि हजुर.!!!!!!!!!!!!!...............
3 comments (+add yours?)
दामी कलेक्सन :)
हसिलो अनि ठट्यौलो युक्त खुराकको संगालो पढ्ने मौका पाए...धन्यवाद "मिशुलाजी"..कहिलेकाही यस्तै खुराकले मन हसिलो बने दिदो रहेछ....
Ho Ho Nikkai dami rahe6.....
Post a Comment