बत्ति गएको छ आज मेरो काठमान्डौ मा ए साच्चि मेरो होइने हाम्रो किन किन बत्ति मुनि अध्यारो त मेरो मात्र होइन हामो सबैको साझा (गिदि) problem हो नि।
तर केहि छैन यहि बत्ति नभएको मौका मा म केहि लेख्न त खोजिरहेकी छु। यसो घर को बाहिर हेरेको त पल्लो घरकि भर्खेरै १२ पददै गरेको बहिनि र उनका २ जना small sis हरु English गितमा नाच्दै पो रहेछन, अनि त्यहि घरको बिचको तलामा भर्खरै ३-४ भो होला कोठा सरि आएका १ परिवार लुडो खेल्दै छ ।
पल्लो घरको परिवार मा १ जना केटो पनि छ। मेरो र त्यो केटो को आखाँ जुदाजुद हुन खोज्छ तर त्यो लजाउँछ र भित्र पस्छ, त्यसको FZ (lord of road) बाइक पनि रैछ। जब म मेरो स्कुटि start गर्छु तब त्यो केटो पनि आफ्नो बाइक मेरो पछि पछि लिएर चोक सम्म त आउँछ तर म त्यसलाइ छक्काउन left जानु पर्ने भय right साइडको इन्डिकेटर दिएर भागे।
कुरो आज कै हो म झ्याल को पर्दा खुलै छोडि मेरो ल्यापटप खोलि यसो तिजको नयाँ गित youtube बाट खोजेर बजाउदै थिय त्यस केटो ले पनि मेरो झ्याल को नजिकै आफ्नो आयर आफ्नो ल्यापटप मा अग्रेजि धुन बजाऊन थाल्यो । जे होस त्सको र मेरो १ प्रकारको cold वार चल्दै छ भन्दा हुन्छ ।
तर मेरो कुरो को चुरो यो होइन कि त्यो केटो ले मलाइ फ्लो गर्यो या जिस्कायो कुरो के हो भने म जस्तै कति धरै केटि हरुले चाहाँदा नचाहादै पनि किन यसरी केटा को शिकार हुनुपर्छ त??? म त यो केटा सँग राम्रै सँग निप्टिन्न सक्छु तर सबै सँग मेरो जस्तै सोच नहुन सक्छ। म जस्तै निहु खोज्नेलाइ वा जिस्काउने केटो लाइ “ ओ के खोजेको तइले, निहु खोजेको हो तइले” भन्न हिम्मत नगर्न सक्छन सबै ladies हरुले।
मेरो सानो दिमाग मा के चल्दै छ भने, म कसरि चाँहि यस केटो लाइ तह लगाउन सक्छ त तर यो कुरो सोच्दा धेरै अगाडि को एउटा जोक्स याद आयो र लेख्न म लाग्यो । shortcut मा लेख्छु ल।
( १ जना पुरानो बानेश्वर बस्ने केटि ११ मा पद्नन नयाँ बानेश्वर को NOVEL मा पद्नन जाने रैछ र नयाँ बानेश्वर को १ जना केटा चाँहि पुरानो बानेश्वरस्थित THE NEW SUMMIT COLLEGE मा पद्नेन गर्दा रैछन। सधै तिनिहरुको देखा देख हुदो रैछ THE HIMALAYAN WHITE HOUSE COLLEGE नेर । १ दिन होइन २ दिन होइन धेरै पटक र पटक पटक देख्दा त्यस केटो लाइ त त्यो केटो मन पो पर्न थालेछ। कुरो के भने त्यो केटो ले त्सस केटि लाइ देख्यो को “ कति कमजोर रैछ मेरो भाग्य तिम्रो सिउदो रगांउन सकिन ……….” भन्दो रैछ । सधै भन्दा त त्यस केटि लाइ रिस उठ्दो रैछ तर केहि भन्न नस्कने।
यसै क्रममा त्यस केटिले आफ्नो ब्यथा आफ्नो मिल्ने साथी लाइ भनिछ। साथिले भनिछ हामि त 21stसेन्चुरिको केटि पो त, त्यस ले गितले त्यस्तो भन्छ भने हामी पनि त्यसलाइ गितैले जबाफ दिनु पर्छ भनि के भन्ने कुरो सिकाइछ्। भोलि केटा र केटि को भेट WHITE HOUSE COLLEGE नेर हुन्छ र सधै जस्तो आज पनि केटो ले भन्छ“ कति कमजोर रैछ मेरो भाग्य तिम्रो सिउदो रगांउन सकिन ……….” अनि आज त केटि को पनि पालो । जब केटोले आफ्नो गित पुरा गर्छे तब केटि ले भन्छे “ कति कमजोर रहेछन मेरा हात हरु तेरो खप्पर फोर्ने सकिन” )
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
-
तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना
anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा
समावेश ...
के भएको थियो ९० सालको भूकम्पमा ?
-
[image: Nepal-temple-1934-BLOG]यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस
बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको
बा...
6 comments (+add yours?)
Daaamii cha!!!!keep goin!!!!n lets stp sayin boys/gals rule......letz rule the world together!!!wat say???
हा हा हा ! कुरो जे सुकै होस् ! अब तिम्रै घर छेउ मा कोठा खोज्ने बेला आएछ !!! :P
@ prajwol kura thikaai ho नारि पुरुष बराबर,
@ आकार- ल ल हुन्छ मेरो घरमा खालि हुने बित्तिकै तिम्रो नंबर आउछ
Kya dami dohori...
its like ...tit for tat, Oh! god ....
टाउको फोर्ने कुरा नसिकाउनुस न मलाई पनि यस्तै परेको छ के .......HAHAHAHAAAAAAAAAAAA............
Post a Comment