मइले फेसबुक मा भेटेका केहि रमाईला fan page र group हरु
"मलाई बामदेव भन्दा रामदेव प्यारो लाग्छ" ,
"मलाई प्रचण्ड भन्दा कालो कुकुर मन पर्छ",
:"भाउ खोज्ने केटि लाइ बाल छैन" ,
"तेरो स्वास्नी क्या च्वाक छ यार" ,
"घरकी स्वास्नी दाल बराबर" ,हरे के के नाम ज...ानेका हुन् कुन्नि\
बाटोमा मुतनेको तुरी काटदेउ
नेपाललाई स्वतन्त्र छोड हस्तछेप नगर
कागलाई केरा पाक्यो हर्स न बिस्मात
मेरो पनि एउटा मिल्ने साथि छ
तलाई एकान्तमा त् भेतुउ न् दुई मिनेट कुतिन छु भने हेर्न!!
बिहानै फेसबुक ,बेलुकै फेसबुक, ससुराली जादाँ ससुराली मै फेसबुक !!!
मलाई दाल,भात,तरकारि,अचार जस्तो मिठो अरु केहि लाग्दैन
नाई !!! जान्न म abroad...
म यस्तो छु, म उस्तो छु, जस्तो सुकै भए पनि दामी छु !!!
मलाई विदेश पुगिसक्यो आमा , म फर्कन चाहन्छु !
:तेरो बुबाले कन्डम प्रयोग गरेको भए त यो सन्सारमा हुने थिएनस",
गलफ्रेंड पोइला गयो, म भए ट्वा
म Exam मा Fail भयो भने, भोलि नेपाल बन्द गर्छु!!!
के भुल भयो प्रिया म सँग बोल्दिनौ........
बरु म ftv हेर्छु तर धोतीको channelहरु पटकै हेर्दिन...धोती sucks...i decide
साथी तिमी खाना बनाऊ,परेको म बेहोरम्ला.
गर्दे बाबु गर्दे, परेको म ब्यहोर्छु!!
म मरे पनि मेरो छोरा डिस्कोमा नची रहोस् ।
म यो जातको र त यो जातको भन्ने व्यक्ति कुजात हो ?
अरुको चाही थाहा भएन म चाही सारै सोजो छु
म संग १ रुपैंया छ, त संग ९ रुपैंया छ भने आधा प्लेट म:म: खाम न...!!!
तिमी बिना को जीबन, सास बिनाको धड़कन, म कसरी बाचौ ???
तेरो बाजेको Profile किन हेर्थे म? बौला कुक्कुरले टोकेको छ र मलाई?
चोर डाका र फटाहा नेता हरु लाई गोली हन्देउ परेको म बयूर्छु
म अरुभन्दा फरक छु ! I am Unique !!!
जस्ता लाई तेस्तै, म:म: लाई निस्तै!!!
बरु म Girl Friend छोड्न सक्छु तर Cigratte छोड्न सक्दिन !!
यो पेजमा १००००० (एक लाख) जना पुगेको दिन प्रचंड ले नेपाल छोड्ने रे!
बाँदर कुमार नेपाल (बा.कु.ने)
'' अचम्म को नयाँ नेपाल ''
नेपाल विद्युत अपराधिकरण
बिहे गर्न त नेपाल नै जाने हो
नेपाल आलुपिंडालु पार्टी
"नेपाल का नेता र भुस्याहा कुकुर एउटै हुन ,भुक्ने भन्दा अरु काम छैन "
सुकिला मुकिला महासंघ,नेपाल
नेपाल सरकार तैले (नेपाली फेसबुकमा) प्रतिबन्द लगाउन पाउदैनस् ।
थुक्क !! नेपाल बन्द फिर्ता लिएछ !!
फेसबुक लोकतान्त्रिक पार्टी, नेपाल
ने. ख. पा. फटाहा पार्टी (नेपाल लाई खतम पार्ने )
सूर्य अस्त नेपाल मस्त गाँजा, भांग र रक्सीले गर्यो नेपाललाई नष्ट !!!!
यस्तै छ यहाँ (नेपाल) को चलन!!!!
बेलायत नभय अमेरिकालाई नेपाल देऊ लीजमा देश् सुधार्न छ भने ।
"नेपाल, यो हल्लै हल्लाको देश हो !!"
आमा बाउ मात्र घरमा, छोरा छोरि सबै बिदेसमा ......
माधव कुमार माथि कत्ति पनि भरोसा छैन, आफ्नो आमा पनि बेच्न सक्छ कुर्ची को लागि.......
ओ केटाहो कोठा खोज त ?
यदि हजुरको घरमा कोठा खाली छ भने सम्पर्क गर्नुहोस....
काठमाडौँमा कोठा खोज्न भन्दा त केटि खोज्न सजिलो यार .....
बुढी चाइयो !!!
नाई मलाई तेही केटि चईनछा
मा कसम् त्यो केटि लास्ट च्वाक छे यार्
लौ खत्तम्! मैले जिस्काको केटी त दाईको पो गल्फ्रेन परेछ....
Alarm! Alarm!उठ केटा हेा !लाईन आयो फेसबुक चलाउनु पर्छ!!
"केटा को मन केटी माथि ,केटी को मन भेटी(पैसा) माथि"
भोलि त जांचमा दर्रो चिट चोर्नुपर्छ है केटा हो!!!
केटा हरु FLIRT गर्न कै लागि जन्मेक हुन।। so keep flirting.........
पढ्दा खेरि केटि तिर ध्यान अनि कसरि आउछ पढ्दा ज्ञान ?????
"बरु दिनभर हलो जोतेर खाउला, बिदेश त जान्न बाऊ "
यो जुनि येस्तै भयो सम्बिधान अर्को जुनि मा !!!! ☯☯☯
माफ गर्नु बुवा आमा असल छोरा/छोरी बन्न सकिन् ,यो जुनिमा पढ्न सकिन् ।
आमा पनि ब्युटी छोरि पनि ब्युटी ,, बाउले गर्नु पर्ने चुलाको ड्युटी
मोबाइलले छोरि लाई बिगार्यो
मोबाइलले छोरि लाई बिगार्यो
यदि तपाई प्रधान मन्त्रि हुनु भयो भने सभई भन्दा पहिले क गर्नु हुने थियो
प्रचण्डलाई बहुला कुकुर ले टोकेकै हो !!!!पक्का !!!!
बिदेश आयेर पनि मम लाई भुल्न सकिन यार
यमलोकमा बफ म:म खान मनाही छ।।।।।।
डिँडो मागे भात दिउला सुस्ता मागे लात दिउला......
दामी गाँजा कहाँ पाँउछ ?
फेसबुक मै चिनजान भयो एक चोटी भेट्ने मन छ
तपाइलाई यो मन पर्न सक्छ
4 comments (+add yours?)
बहुत मेहनत गरेर सन्कलन गर्नु भएछ। धेरै जसो ग्रुपहरु त ताका न तुक का छन् है?
Interesting! I don`t belong to any of them but it`s funny. Some of them may be racist, sexist and vulgar though.
ha ha ha
दामी है दामी !!!
तर यो ग्रुप र फ्यान पेज विना काम कै छन् ! रिसै उठाउने कुनै कुनै ले त !!!
लाहुरे जि हामि पनि त ताका न तुक का कुरा खोल्छम नि त नेटमा ! यस्तै हो समटाइम ।
बसन्त जि ल ल vulgar ग्रुपमा लग नगर्नुस न may some people still like it
.
अनि आकार जि तपाइको कुरो पनि ६०१% नै सहि हो
Post a Comment