Monday, August 2, 2010
रिमिक्स उखान टुक्का
उखान टुक्काहरुका रिमिक्स
भर्सन :-
1 न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
६ जसले बियर फोर्छ , उसको हात गनाउछ ।
७ नशा भनेको सुर्तीले पनि दिन्छ ।
८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष
९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
१० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
११ मनको लद्दु बियर सँग खा
१२ जाडो भयो राती अनी बुढी ताती
१३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
१४ जुन नेता आए पनि घुस खान नछाड्ने
१५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
साभार:http://tripple-mind.blogspot.com/2009/12/blog-post.html
Subscribe to:
Post Comments (Atom)
2 comments (+add yours?)
रमाइलो कलेक्सन। यो पोस्ट पढ्दा पढ्दै मेरो दिमागमा पनि केही रिमिक्स उखान आए:
:-काम न काजका ६०१ अनाजका ।
:-पढ्नु गुढ्नु कौनौ काम, राजनीति गरी खायो माम ।
:- जो चोर त्यसकै ठूलो घर
:- नाच्न नजान्ने स्टेज टेढो ।
:- भाषण गर्ने नेताले काम गर्दैन ।
कुरो चै ६०१ % नै सहि हो दिलिप सरको
Post a Comment