धन्न नेपाल मा पशुपति नाथ छन् र त देश चलेको रैछ।
हुन त नेपाल लाइ चिनाउने धैरै कुरा छन जस्तै बन्द, हडताल, फोहर, गरिबी तर ति भन्दा पनि अलि
फरक कुरा पनि छन है जस्तै सगरमाथा गौतम बुद्ध अनि पशुपति। हुनत गौतम बुद्ध त हालै
भारत तिर भागे अरे कुन्नि भारत को उत्तारअच्चला मा बसाइ सरे कुनै दिन सगरमाथा पनि चाइना तिर जान्छ अनि बाकि रहन्छ केबल शिब जि । त्यै पनि शिब त सधै G मा
मस्त। माल पाएर चाल नपाउदा
र नेता निदाएपछि नेपाल लाइ failer
country बनाउन "ग्रन्ड डिजाइन " बनाउने हरुको चलखेल बढेको हुनु पर्छ। ग्रन्ड डिजाइन को शाब्दिक अर्थ खोज्दा के के menaing भटियला तर यसको सोझौ अर्थ के हो भने
great plan हो जुन १ वा केहि समय भित्र पुरा नहुनाले यसको लागि धेरै समय खर्चनु पर्छ। पैसा को त कुरा नगरु।
त्यसैको आधार मा नेपाल मा हजारौ को संख्यामा ngo र ingo हरु कार्यरत छन् । आखिर किन ingo.ngo हरुले बिकास र अरु बिभिन्न शिर्सकमा अरबौ खरबऔ डलर खर्च गरिन्छ त ? सोच्नै पर्छ
मान्छेको मन कहाँ कहाँ सोच्न पुग्छ कसैलाइ थाहा छैन , मान्छेको मन सायद प्रकास बर्ष (speed of light)भन्दा पनि चाडै run गर्छ रे त्यसैले यो मन के के सोच्छ के के!
कुरा के हो भने अलि महिना अगाडि ललितपुर को गाउँ गयको थिय कुरो के भने त्यतिखेर गाउँमा खानेपनिको अति नै समस्या थियो। कुरो बुझ्दै जादा मैले के थाहा पाए भने अलि अगाडि (२०३०) सम्म त
गाउँमा पानिको अभाब थियन रे जब गाऊँमा सामुदाइक बन को अब धारणा आयो र सल्ला (pine)को बिरुबा रोपियो त्यसपछि यस्तो समस्या को सिर्जनाको भयको रैछ।
र मैले के पाए भने यो समस्या ललितपुर को मात्र नभयर नेपाल भरिकै रहेछ।
अनि मेरो मनले यस भन्दा पहिले कहिल्य नसोचेको कुरा दिमाग मा आयो। यो के थियो भने नेपाल मा failer country बनाउने एउटा "ग्रन्ड डिजाइन " को १ हतियार थियो कि ??
कसरि भन्नुहोला जब यस्ता सल्ला का रुख रोपिन्छ यसले सबै पानि सोस्छ र observe गर्छ यसको नतिजा के हुन्छ भने पानिको मुल सुक्छ।
यहि कुरालाइ ध्यान मा राखेर बिदेशिहरुले हामिलाइ pine रुखको बिउ र सामुदाइक बनमा लागाइ गर्छन। हुनत कुरो सानो, हावा र मनगणन्ते लाग्छ यो सत्य हो कि उनिहरु हाम्रो पानि हामिलाइ नै
बेचेर हामिलाइ दास बनाउने हो भन्ने मेरो सानो दिमाग ले भन्छ।
failer country बनाउने अर्को हतियार हो हामिले केहि बर्ष देखि पददै आएको खाध्यन समस्या । कुरा तपाइलाइ कति थाहा छ कुन्नि तर नेपालको बिकट क्षेत्र मा हुने खना अभाव नभै एउटा
trick हो किनकि १ पटक राम्ररि सोच्नुस त के यि ngo/ingo हरु नपुग्दा त्यस क्षेत्र का मानिस के भोकै मरेका थिय?? अबश्य पनि होइन । कुरो के रहेछ भने ingo/ngo हरुले
चामल बाडेर त्यस क्षेत्र का मानिसको गिदिमा के भर्मको खेति गरेका रहेछन भने खाने कुरा भनेको मात्र चामल हो भन्ने। त्यो हिमालि क्षेत्र मा कति राम्रो आलु फल्छ सायद कमैलाइ थाहा होला, आलु मात्र कहाँ होर
त्यहाँ त कोदो र फापर पनि कति हुन्छ कति। अब भन्नुहोस हामि शहरमा बस्ने मानिस फापर र कोद चै किनि किनि खने तर जहाँ उत्पादन हुन्छ त्यहाँ मान्छेलाइ छु मतलब।
यसरि यसरि नै नेपाल मा English शब्द "ग्रन्ड डिजाइन " लाइ केन्द्र मा राखेर बिदेशि हरु हामि माथि राज गर्दै छन्।
4 comments (+add yours?)
wow ! impressive writing...
liked it... bt don't know what to say, just tired of these things... रुख रोप्दा नि नहुने !!! lol
रुख त रोप्न पाइन्छ तर अरु नै रोपुम न
So intresting writing style......
Try to correct type fonts.
just little things will make more impressive more than now.
ye need to a lot of practice k garnu i am trying ..........
Post a Comment