म बाहिर बस्दा नेपाल मा माओबादी हरुको सरकार थियो । त्यतिखेर डा. बाबुराम नेपालका पैसा (अर्थ) मत्री थिय र आम मान्छेको हरु उनिसित अलि बढि नै आशावादी थीए। मैले यतिखेर उनेले
कति राम्रो कति नराम्रो गरे वा यस गरेको भय हुन्थो उसो गरेको भय हुन्थो पनि भन्दिन, किन कि काम गर्ने मान्छेलाई आरोप लाग्नु त स्वाभाबिक हो।
तर उनेले जे गरेपनि उनि लोकपीर्य चै पककै थिय जस्तो लाग्छ।
उनको लोकपिरयता यति थियो कि नेपाल बाहिर बिदेस मा मात्र होइन internet को दुनिया पनि उनि उसै गरि फैलदै थीए भन्नु पर्छ।
तपाइ हरु मध्य धैरैले फेसबुक भन्दा पहिले hi5 भन्ने सामाजिक सन्जाल मा आफ्नो account बनाउनु भयको थीयो होला । मेरो पनि
hi5 मा account थियो । त्यति खेर hi5 पनि फेसबुक जस्तीकै लोकपिर्य थियो । हुनत मान्छे को बानि के पनि हो भने बनेको आगो ताप्ने, त्यति खेर hi5 को समय थियो केरे।
म पनि hi5 मा रम्दै थीय। त्यति खेर कसले सोचेको थियो र hi5 भन्दा फरक र नयाँ सामाजिक सन्जाल फेसबुक पनि आउला भनेर।
सुरु सुरुमा म पनि hi5 छोडेर फेसबुक मा जाने कुनै मन नै थीयन। तर त्यति खेर नेपाल बाट के खबर आयो भने डा. बाबुराम ले फेसबुक join गरे अरे अनि उनको सहायकले चै update गरि
दिन्छन रे किनकि उनि त परे मत्री र उनि बय्सत हुन्थे होला भन्ने म अनुमान गर्न सक्छु । अनि मलाइ पनि फेसबुकमा आफ्नो account creat गरे। पहिला पहिला त मलाइ त्यति चलाउन मन लाग्दैन्थो
तर पछि पछी जिबनको अभिन्न अंग बने जस्तो लाग्छ यो फेसबुक।
अत म फेसबुक मा आउनु मा डा. बाबुराम को ठुलो देन छ ।
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
-
तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना
anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा
समावेश ...
के भएको थियो ९० सालको भूकम्पमा ?
-
[image: Nepal-temple-1934-BLOG]यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस
बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको
बा...
2 comments (+add yours?)
गज्जब ले पो आएछौ, फेसबुक मा !
:)
आफ्नो आफ्नै भाग्य नि ..............
Post a Comment