म बल्ग चलाउन भर्खरै सिक्दै छु मतलब म सिकारु हु भन्दा word लाई justice होला भन्नु पर्छ । के बाट सुरु गरु भन्ने कुरा सोचि राखेको बेलामा आफ्नै बारेमा केहि गफ दिन मन लाग्यो। हुनत हामी सबैलाइ आफ्नो तारिफ गरेको खुबै मज्जा
लाग्छ। म पनि आफ्नो कमेन्ट गरेको खुबै मन पराऊँछु।
कुरा लाइ न बड्गाइ सिधै bamboo भाषा मा भन्नु पर्दा आज मलाइ मेरो आफ्नो नाम (मिशुला) कसरि हुन गयो भन्ने बारेमा केहि जानकारि दिन मन लाग्यो। हुनत जो मेरो सम्पर्कमा पहिलो पल्ट आहुनुहुन्छ मेरो नाम कै बारेमा सोध्नु हुन्छ।
मेरो परिवार मा जम्मा ४ जना मात्र हुनुहुन्छ। मेरो बुबा पेसाले ब्यापारि हुनुहुन्छ र well educated हुनुहुन्छ अनि ममि पनि। म नेवार community मा हुर्को हुनाले नेपाली भन्दा पनि नेवारि धेरै बोल्न थालेकि थिय त्यसकारण मेरो बुबा मेरो बारेमा अलि चिन्ता बडि गर्नुहुन्थो। त्यति बेला मेरो दाइ boarding school जान थालि सक्नु भयको थियो। अब मेरो पालो थियो क्यारे म पनि boarding school मा भर्ना भए। बिस्तारै मेरा साथि हरुको संख्या बद्डै गयो र म त बिस्तारै नेवरि लाइ see you again गर्दै English लाइ welcome पो गर्न थालि सकेकि थिय।
अब त म नेपालि र English लाई मिश्रण गरि गरि बोल्न थालिकि थिय। र कसैले नानु तिम्रो नाम के हो भन्दा म जवाफ दिन्थे – me शिला । यसरि भन्दै जादा मेरो नाम मिशिला बाट मिशुला हुन गयो।
निकै राम्रो ब्लग रहेछ अनि मिठाकुरा ! म त मिशुला को केहि अर्थ रहेको होला भन्ठान्या तर यो त मिशिला बाट अपभ्रंश भै मिशुला पो हुन् गएको रहेछ ! तर मिशिला पनि नराम्रो चाही छैन है !
bamboo भाषामा आफ्नै कुरा गर्नु भएको भए'नि ! दामी र रमाइलो रहेको छ ! धन्याबाद me शिला जी !
अँ, हजूरले आफ्नो नामको बारेमा लेख्नुृ भएकोमा हजूरलाई धन्यवाद । मैले त हजूरको नाम मिथिला पो पढेछु । अनि नामको बारेमा चर्चा भएको लेख हेर्दा मात्र सही नाम उच्चारण गरेछु । साँच्चै, रमाइलो रहेछ ।
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
-
तपाईंले पनि नेपाली भाषामा नियमित रुपले ब्लग गरिरहनुभएको छ भने ब्लगको ठेगाना
anampustakalaya[at]gmail[dot]com मा पठाइदिनुहोला । ती ब्लगहरु यस सूचीमा
समावेश ...
के भएको थियो ९० सालको भूकम्पमा ?
-
[image: Nepal-temple-1934-BLOG]यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस
बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको
बा...
3 comments (+add yours?)
"नेवरि लाइ see you again गर्दै English लाइ welcome पो गर्न थालि सकेकि थिय"
गज्जब रमाइलो पो गरिएछ त !
meशिला भनेको भए त ठिकै छ तर 'मिशुला' कति राम्रो छ कति !
:)
निकै राम्रो ब्लग रहेछ अनि मिठाकुरा !
म त मिशुला को केहि अर्थ रहेको होला भन्ठान्या तर यो त मिशिला बाट अपभ्रंश भै मिशुला पो हुन् गएको रहेछ ! तर मिशिला पनि नराम्रो चाही छैन है !
bamboo भाषामा आफ्नै कुरा गर्नु भएको भए'नि ! दामी र रमाइलो रहेको छ ! धन्याबाद me शिला जी !
अँ, हजूरले आफ्नो नामको बारेमा लेख्नुृ भएकोमा हजूरलाई धन्यवाद । मैले त हजूरको नाम मिथिला पो पढेछु । अनि नामको बारेमा चर्चा भएको लेख हेर्दा मात्र सही नाम उच्चारण गरेछु । साँच्चै, रमाइलो रहेछ ।
Post a Comment