१२ को exam
दियर रिजलटको पर्खाइ मा हुने भाइ बहिनि को सम्बाद:Ø साले!! के गर्दै छस हँ? टाइम पास कसरि गर्छस/ गर्छेस?
म त IELTS (Internationale English Language Testing System) गर्दै छु ।
Ø होर म त TOEFL (Test Of English as a Foreign Language) गर्दै छु । य होर कहाँ गर्दै छस त ?
कहाँ हुनु नि पुतलिसडक तिर त हो नि , ११ देखि १ सम्म त IELTS को क्लास छ, साढे १ देखि hardware को क्लास छ। टाइम पास भइरहछ। next season को लागि try गर्नु पर्ला।
Ø ये होर हेर्न म नि IELTS गर्ने भनेको उता मेरो दिदि ( मामा को छोरि) TOEFL गर भन्नु भो त्यसैले।
…………………………
Bachelor र master गरि सकेका कुरा .