Wednesday, April 27, 2011

आफ्नो देशमा त यस्तो छ अरुको देशमा झन के होला ?

आज नागरिक समाचार मा आएको यो समाचार ले मेरो आक्रोश लाइ पनि सम्बोधन गरेको छ ।
खास लेख यस्तो छ।


पेटीमा हिँड्न कुन कानुनले छेकेको छ?



मंगलबार साँझ पाँच बजे म ठमेलबाट हिँड्दै दरबारमार्ग जाँदै थिएँ। बाटो काटेर केही अघि बढ्दा अमेरिकन रिक्रिएसन सेन्टरको गेटनिर दुई आदरणीय वृद्ध व्यक्तित्वसँग भेट भयो। भौतिकशास्त्रका प्राध्यापक सुरेशराज चालिसे र समाजशास्त्रका